यूनाइटेड इन्स्योरेन्सले लाभांश नबाड्ने बताएको छ । कम्पनीको संचालक समितिको मिति २०७७/६/२२ गते बसेको ३४८ औं बैैठकले आ.ब. २०७५/७६ को बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशिका बमोजिमको वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरी बीमा समितिको स्विकृतार्थ पेश गरेको छ ।

साथै कम्पनीले आ.ब. २०७५/०७६ को नाफाबाट लाभांश वितरण नगर्ने समेत जनाएको छ ।

 

तपाईको प्रतिक्रिया