मंगलबार नेप्सेको प्रि–ओपनिङ्ग सेसनमा कारोबार भएका २० कम्पनीमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको घट्दा एक कम्पनीको शेयरमूल्य स्थीर रहेको छ । आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २० कम्पनीका ८०१ कित्ता शेय ५ लाख १८ हजार २३५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यस अवधिमा नेप्से ५।२८ अंकले बढेर १ हजार ५८३.२९ बिन्दुमा बन्द भएको छ ।

तपाईको प्रतिक्रिया