स्टक ब्रोकर (धितोपत्र दलाल व्यवसायी) हरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले आउँदो कात्तिकको तेस्रो साता नयाँ नेतृत्व पाउने भएको छ। एसोसिएसनले आउँदा कात्तिक २१ गते आफ्नो २६औँ वार्षिक साधारणसभा डाकेको हो ।

साधारणसभा एसोसिएसनकै काठमाण्डौको पुतलीसडकस्थित कार्यालयमा आयोजना हुनेछ ।

यही साधारणसभाबाट एसोसिएसनको अध्यक्षसहित नयाँ  कार्यसमिति चयन हुनेछ।

तपाईको प्रतिक्रिया