
एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।
बैंकले मंसिर २१ गते डाकेको २३ औं वार्षिक साधारण सभाका लागि मंसिर १० गते बुधबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
यसअनुसार बैंकको २० प्रतिशत लाभांश पाउन मंगलबारसम्म शेयरधनी भैसक्नुपर्नेछ ।