एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ ।

बैंकले मंसिर २१ गते डाकेको २३ औं वार्षिक साधारण सभाका लागि मंसिर १० गते बुधबारदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

यसअनुसार बैंकको २० प्रतिशत लाभांश पाउन मंगलबारसम्म शेयरधनी भैसक्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया