नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साताको तेस्रो दिन हरियाली छाएको छ । नेप्से आज २९ दशमलव ६८ अंकले बढेर १ हजार ८१० दशमलव ११ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार मंगलबार ५ अर्ब ४४ करोड २९ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये होटलबाहेक अन्य सबैमा हरियाली छाएको छ ।

तपाईको प्रतिक्रिया