नेप्से परिसूचकले २ हजार विन्दु पार गरेको छ। यो समाचार तयार पार्दा परिसूचक ३९.५४ अंकले बढेर २००७.८१ को उचाइमा पुगेको हो।

परिसूचक यो विन्दु हालसम्मकै उच्च हो। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.६७ अंकले बढेर ३९२.६० को विन्दुमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया