आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सचिवमा उमा जोशी नियुक्त भएकी छिन् । मंसिर १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कानुन विभाग प्रमुख जोशीलाई सचिवमा नियुक्त गरेको हो ।

उनी कम्पनीको कानुन विभाग प्रमुखसहित कम्पनी सचिवको समेत जिम्मेवारी दिइएको हो। जोशीले आइतबारबाट कार्यभार सम्हालेकी छिन् ।

तपाईको प्रतिक्रिया