नेपाल स्टक एक्सचेञ्ज साताको दोस्रो दिन आज सोमबार हरियाली छाएको छ । आज नेप्से ७२.२८ अंकले बढेर २ हजार ४ दशमलब ३९ विन्दुमा पुगेको छ भने ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको कारोबार भएको छ । a

नेप्सेका अनुसार आज कारोबार भएका सबै १२ उपसमूहमध्ये सबै समूहको शेयरमा हरियाली छाएको छ ।

तपाईको प्रतिक्रिया