ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल स्थित राष्ट्रिय नाचघरबाट स्थानान्तरण भएको हो । स्थानान्तरणसँगै क्यापिटलको नयाँ कार्यालय नक्सालमा सरेको हो ।

नक्साल बालमन्दिर जाने बाटोसंगै र नेपाल टेलिकमको कार्यालयको ठिक अगाडी रहेको लक्ष्मणबाबु भवनसंग जोडिएको साविक शुभलक्ष्मी फाइनान्सको केन्द्रीय कार्यालय रहेको भुईतल्ला र पहिलोतल्लामा स्थानान्तरण गरिएको क्यापिटलले जनाएको छ । मङ्सिर २८ गते आइतबारदेखि नक्साल स्थिति कार्यालयबाट सेवा प्रदान गरिने समेत क्यापिटलले जनाएको छ ।

तपाईको प्रतिक्रिया