कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंककको पुस ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ४.४० प्रतिशत बोनस शेयर र बोनसका लाग्ने कर प्रयोजनको लागि ०.२३ प्रतिशत नगद गरी कुल ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।

तपाईको प्रतिक्रिया