प्रधानमन्त्री केपी ओलीले आज सोमबार देशवासीलाई सम्बोधन गर्ने भएका छन् ।

संसद् विघटनसहित पछिल्ला राजनीतिक अवस्थाबारे र तोकिएको निर्वाचनबारे देशवासीलाई सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सल्लाहकार थापाले टेलिभिजन र रेडियोमार्फत दिउँसो ३ बजे सम्बोधन हुने जानकारी दिए ।

तपाईको प्रतिक्रिया