बैकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँका दरले ५५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

आईपीओ निष्काशनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । त्यस विषयमा दुई कम्पनीबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रबन्ध निर्देशन डा. विनोद आत्रेय र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया