चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।

नेपाल सरकारकी न्याय सेवा अधिकृत तहमा कार्यरत कर्मचारी मञ्जु पोखरेलसँग उनले विवाह गरेका हुन ।

आज सोमबार डोलेश्वर मन्दिरमा दर्शन गरी भक्तपुरमा रहेको मानव सेवा आश्रममा वृद्धवृद्धालाई खाना खुवाएर विवाह सम्पन्न गरेको जानकारी उनले आप्mनो फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया