राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ।
संस्थाको सञ्चालक समितिको बैठकले एनआईबिएल एस क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। यस सम्बन्धमा द्विपक्षीय सम्झौता पनि भइसकेको छ।
सम्झौताअनुसार अब एनआईबिएल एस क्यापिटलले राष्ट्र उत्थान लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

Online Arthik










