नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ।

बैंकले विभिन्न ६ संस्थापक शेयरधनीहरुको शेयर बिक्रीमा ल्याएको हो। नेपाल राष्ट्र बैंकको विद्यमान एकिकृत निर्देशन बमाजिम संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक समूहका शेयरधनीहरुलाई नै दिनुपर्ने व्यवस्था अनुरुप सो शेयर बिक्री गर्न लागेको हो।

तपाईको प्रतिक्रिया