मिति २०७९।०२।२५ गते यस अजोड ईन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्री ज्यू र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष श्री राम अषिश महतो ज्यू बीच नेपाल सरकारको बीमा निती अनुरुप स्थानिय निकाय संग सहकार्य गरी बीमाको पहुंच ग्रामिण स्तर सम्म पुराउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी संम्झौता सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया