जनरल इन्स्योरेन्स कम्पनीले हिजो ९असार ६ गते, सोमबार पर्न गएको कम्पनी व्यवसाय संञ्चालन दिवसकोअवसरमा शुभकामना आदान प्रदान गरि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीको प्रधान कार्यालयमा आयोजित सो कार्यक्रममा कम्पनीका २५ जना भन्दा बढी कर्मचारीले रक्तदान गरेका थिए भने कम्पनीका अन्य शाखाहरुमा पनि विभिन्न कार्यक्रम संचालन गरी स्थापना दिवस मनाइएको छ ।

तपाईको प्रतिक्रिया