अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको असार १९ गते बसेको बैठकले कुमारी क्यापिटललाई आरटीएसमा नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको सेयर रजिस्ट्रार ९आरटीएस०मा कुमारी क्यापिटललाई नियुक्त गरेको छ।
कम्पनी सञ्चालक समितिमा बसेको बैठकले कुमारी क्यापिटललाई आरटीएसमा नियुक्त गर्ने निर्णय गरेको हो।
योसँगै अब कुमारी क्यापिटललाई अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

तपाईको प्रतिक्रिया