जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले सम्पती शुद्धीकरण आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ

जनरल ईन्स्योरेन्स कम्पनीका संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न हो । आज हात्तीसारमा संचालित कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया