नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।

सोमबार तोलामा ९४ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज तोलामा १ हजार १४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया