
सनराइज क्यापिटल लिमिटडले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
संचालक समितिको बैठक मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौं बार्षिक साधारण सभा सम्पन्न भई पारित भए पश्चात वितरण गरिने कम्पनीले जनाएको छ ।