असोज १३ गतेपछि आज पहिलो पटक शेयर कारोबार हुन लागेको हो । दशैँ विदा सकिएर आज असोज २३ गतेबाट सरकारी कार्यालय खुलेसँगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पनि आजबाट शेयर कारोबार हुने भएको छ असोज १४ गते शुक्रबार र असोज १५ गते शनिवार परेकोले शेयर कारोबार भएको थिएँन। त्यसपछि असोज १६ गतेदेखि दशैँ विदा भएकोले सो दिनदेखि शेयर कारोबार भएको थिएँन।
असोज १३ गते शेयर कारोबार भएपछि शेयर बजार असोज २२ गतेसम्म अर्थात् ९ दिन बन्द रहेको हो । दशैँपछिको पहिलो शेयर कारोबार आज असोज २३ गते आइतबारबाट हुन लागेको हो ।
तसर्थ दशैँ पछि आज असोज २३ गते मात्र शेयर कारोबार हुने भएको हो ।

Online Arthik










