राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा समस्या आएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरि उपचार गरिरहदा हिजो आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो ।
चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

तपाईको प्रतिक्रिया