सिक्लेस हाइड्रोपावरको कम्पनीको शेयर यस दिन प्रतिकित्ता ३५० रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर यस दिन प्रतिकित्ता ३५० रुपैयाँ ५० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर कात्तिक २८ गते, सोमबार नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो। सो दिन सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता शेयर नप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले सिक्लेस हाइड्रोपावरलाई न्युनतम ११६ रुपैयाँ ८६ पैसादेखि ३५० रुपैयाँ ५८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधार यस दिन स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

यस दिन कम्पनीको एसआईकेएलईएस संकेतमा कारोबार भएको हो।

 

तपाईको प्रतिक्रिया