
सामलिङ पावर कम्पनी सञ्चालक समितिको मंसिर २१ गते (बुधबार) बसेको उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
उक्त आर्थिक वर्षको कुनै पनि बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव नगरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सोही बैठकले उक्त आर्थिक वर्षको वार्षिक साधारणसभाको मिति भने तय गरेको छ। जसअनुसार आउँदो पुस २१ गते बिहीबार वार्षिक साधारणसभा गरिने कम्पनीले जनाएको छ।