लक्ष्मी बैंक लिमीटेडको आर्थिक वर्ष २०७८-७९ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय भएको हो ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको  २६३ औं बैठकले वितरणयोग्य नाफा समेत यो वर्षका लागि सञ्चित गरी अघिल्लो वर्षका लागि कुनै लाभांश नदिने निर्णय गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

 

तपाईको प्रतिक्रिया