हिमालयन बैंक लिमिटेड सञ्चालक समितिको आज बिहान ८ः३० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हालको चुक्तापुँजीबाट कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया