महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको, चार लाख सोह्र हजार एक सय सत्तचालिस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नया ँनिष्काशनं(एफपिओ) जारी गर्नका लागि सन्राइजक्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको छ ।उक्त कार्यको लागि एक कार्यक्रमका बिच महुली लघु वित्तवित्तीय संस्था लिमिटेडकोे तर्फबाट प्रमुखकार्यकारी अधिकृत गंगाधर पाण्डे र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया