
विराटगरमा सोमबार दिउँसो एक कार्यक्रमबीच नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले आपसमा मर्जरमा जाने प्रारम्भक सम्झौता गरेका हुन्। सम्झौतापत्रमा दुवै लघुवित्त संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन्।
नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।