हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड कम्पनीले नेपाल धितोपत्र बोर्डमा गत पुस २६ गते निवेदन दिँदै हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको हो।

कम्पनीले चुक्तापुँजीको ७५ प्रतिशत अर्थात १ः०.७५ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ।

सेबोनले अनुमति दिएमो यो कम्पनीले १ अर्ब २० करोड रुपैयाँको हकप्रद सेयर बिक्री गर्नेछ। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ करोड २० लाख कित्ता हकप्रद जारी गर्नेछ।

यो हकप्रदको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।

 

तपाईको प्रतिक्रिया