माया खोला हाइड्रोपावर कम्पनी सञ्चालक समितिको निर्णयबमोजिम सिटिजन्स क्यापिटललाई कम्पनीको सेयर रजिस्ट्रारमा नियुक्त गरिएको हो।
अब सिटिजन्स क्यापिटलले माया खोला हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

Online Arthik










