अभियान लघुवित्त वित्तीय संस्थाले संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै अब सेयरधनीहरुले कुनै पनि प्रकारका लाभांश उक्त आर्थिक वर्षका लागि पाउने छैनन्।

संस्थाले अब उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउनेछ।

राष्ट्र बैंकबाट वित्तीय वित्तीय विवरण स्वीकृत भएर आएपछि संस्थाले आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्नेछ।

 

तपाईको प्रतिक्रिया