आईएमई पेबाट श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स, र यती एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने भएको छ।

आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचरअन्तर्गत अब ग्राहकले विभिन्न राष्ट्रिय उडानको टिकटलाई  रिफन्डेबल टिकटमा परिवर्तन गर्न

यसै क्रममा आइएमई पेमार्फत श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकले सजिलै रिफन्डेबल टिकटमा रुपान्तरण गर्न सक्नेछन्।

ग्राहकले आइएमई पेबाट सुपथ मूल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नका साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण मूल्य रिफन्ड पनि पाउन सक्नेछन्।

आइएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचरअन्तर्गत अब ग्राहकले विभिन्न राष्ट्रिय उडानको टिकटलाई  रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्नेछन्।

 

तपाईको प्रतिक्रिया