नेप्सेमा सपोर्ट लघुवित्तको ९४ हजार ३८० कित्ता बोनस सेयर सूचीकृत भएको हो। सपोर्ट लघुवित्तले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।