लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको शुक्रबार (जेठ २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पठाउने निर्णय पनि बैठकले गरेको छ।

प्राधिकरणबाट स्वीकृृत भएपछि कम्पनीले आगामी वार्षिक साधारणसभाबाट वित्तीय विवरण स्वीकृत गर्नेछ।

 

तपाईको प्रतिक्रिया