सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत अर्थात ९६ करोड रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँका दरले सेयर निष्कासन गर्ने छ।
कम्पनीको सेयर निष्कासनपछि पनि चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्दैन। प्रिमियमको पैसा बोनस सेयर दिएर पुँजी पुर्याउने रणनीति लिएको छ।

Online Arthik










