भुजुङ हाइड्रोपावरले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिँदै आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो।

यो कम्पनीले ५ करोड रुपैयाँबराबरको आईपीओ ल्याउने तयारी गरेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता आईपीओ ल्याउनेछ।

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

 

 

तपाईको प्रतिक्रिया