गोल्याण पावर लिमिटेडले गत असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभाले विशेष साधारण सभा आगामी कात्तिक १५ गते गर्ने निर्णय गरेको हो ।
सो सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी बृद्धिका लागि प्रवन्धपत्रको दफा संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ । यसैगरी, सोही सभाले कम्पनीको नियमावलीको नियम २७९३० ९ख० संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

तपाईको प्रतिक्रिया