आशा लघुवित्त वित्तीय संस्था कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव बरिष्ठ प्रमुख कार्यकारी अधिकृत रहेका दुलाललाई उक्त जिम्मेवारी दिएको बताएको छ ।

कम्पनीले यसअघि सीईओ रहेकी जया लोहनीले स्वास्थ्यको कारण देखाएर पदबाट दिएको राजीनामा गत कात्तिक ३० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

तपाईको प्रतिक्रिया