कम्पनीको गत माघ ४ गते बसेको किसान लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले माघ ४ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा(सीईओ) मा सजल खड्का नियुक्त गरेको छन् ।   यसैगरी,सोही बैठकले माघ ४ गतेदेखि नै लागू हुने गरी सीईओ  पर्वत कुमार कार्कीले पदबाट दिएको राजीनामा स्वीकृति गरेको छ ।

साथै कम्पनीले यसअघि नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओमा नियुक्त गरेको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख  छ।

 

तपाईको प्रतिक्रिया