रुरु जलविद्युत परियोजना लिमिटेडले गते सम्पन्न १८ औँ वार्षिक साधारण सभाबाट पारित १०.५२६३ प्रतिशत नगद लाभांश(कर सहित) पुस १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  उक्त मितिपश्चात अद्यावधिक गराएका सेयरधनीहरुको हकमा भने क्रमशः नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।

भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।

 

तपाईको प्रतिक्रिया