एनएमबी लघुवित्त वित्तीय संस्थाको फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७८/७९ का लागि भने १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

 

तपाईको प्रतिक्रिया