आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ ।

लघुवित्तले साविक रहेको काभ्रेपलान्चोक जिल्लाको बनेपा वडा नम्बर १० पुलबजारमा रहेको केन्द्रीय कार्यालयलाई बनेपा वडा नम्बर १० ठाडोबाटोमा अरनिको राजमार्गदेखि २०० मिटर उत्तरतर्फ स्थानान्तरण गरेको हो । लघुवित्तले स्थानान्तरण बारे नेपाल राष्ट्र बैंकबाट फागुन २ गरे स्वीकृति पाएको जनाएको छ ।

नयाँ केन्द्रीय कार्यालयबाट फागुन ८ गतेदेखि सेवा प्रवाह थालिएको पनि कम्पनीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया