कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गरी सात वटै प्रदेश र केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले सातवटै शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर,असिस्टेन्ट रिलेसन म्यानेजर,सर्भिस म्यानेजर र कन्ट्राक्युचल स्टाफ माग गरेको छ ।

यस्तै कम्पनीले केन्द्रीय कार्यालयका लागि अर्धदक्ष सीए,आईटी शाखा र कानून शाखाका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक आवेदकले आगामी फागुन २८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया