एभरेष्ट बैंकले एक सूचना जारी गर्दै अफिसर लेभलका लागि सीए माग गरेको हो ।
इच्छुक आवेदकको उमेर आवेदन दिदाको अन्तिम मितिसम्म ३० वर्ष नकटेको हुनुपर्ने,बैंकिङ अनुभव हुनुपर्ने र कम्प्युटरको राम्रो ज्ञान भएको हुनुपर्ने बैंकले जनाएको छ ।
छनौट भएका आवेदकलाई अफिसर तहको नियुक्त दिइने र एक वर्षका लागि ट्रेनी अन्तर्गत रहनुपर्ने बैंकले उल्लेख गरेको छ ।
इच्छुक तथा योग्य आवेदकले आगामी चैत ७ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ

 

तपाईको प्रतिक्रिया