प्रभु बैंकले एक सूचना जारी गर्दै बैंकको मोबाइल बैंकिङ सिर्भसको मर्मत सम्भारका लागि यहि फागुन २९ गते मंगलबारका दिन बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको हो ।  उक्त दिन बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाइल बैकिङ सेवा अस्थायी रुपमा बन्द रहने छ । यसले ग्राहक वर्गमा पर्ने असुविधाका लागि बैंकले क्षमायाचना गरेको छ ।

तपाईको प्रतिक्रिया