प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनीले १०.१७ अनुपातमा ७३ लाख ३ हजार २०० कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्ने लागेको छ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ ।
TRENDING :