माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि वैशाख २ गते सकिने भएको छ । ‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ । सामूहिक लगानी कोषले यस कम्पनीको ७५ हजार कित्ता सेयर होल्ड गरेका छन् ।
TRENDING :