चिरख्वा हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि वैशाख १५ गते सकिने भएको छ । ‘लक इन’ अवधिपछि सामूहिक लगानी कोषहरुले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

सामूहिक लगानी कोषले ४० हजार कित्ता सेयर होल्ड गरेका छन् । यो सेयर वैशाख १५ गतेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।

 

तपाईको प्रतिक्रिया