![](https://onlinearthik.com/wp-content/uploads/2024/03/capture-55.jpg)
आर्थिक वर्ष २०८१–८२ को बजेटका लागि अर्थमन्त्री वर्षमान पुनले धनीराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्षको बजेटका लागि लेखन समिति गठन गरेका छन् ।
समितिमा शर्मासहित रितेशकुमार शाक्य, महेश आचार्य, इश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।
संविधानमा जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।